


काठमाडौं,२३ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लेखा अधिकृतसहित पाँच जनाले भ्रष्टाचार गरेको दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा (कास्की) मा कार्यरत निलम्बित लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।



कमेन्ट गर्नुस्

