
काठमाडौं,३ वैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा भारी मूल्य हुँदै आएको छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दै जाँदा आमसर्वसाधरणको भान्सासमेत महँगिदैँ गएको छ ।
निगमका अनुसार, डिजेल र मट्टीतेल प्रतिलिटर ३० रुपैयाँले वृद्धि भएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

