
काठमाडौं,२३ बैशाख । सरकारले ११ सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र अन्तर्गत कार्यरत सहसचिवहरुको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार ,प्रधानमन्त्री कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार मन्त्रालय अन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ।
Advertisement

Advertisement
Advertisement

कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :

कमेन्ट गर्नुस्

