
काठमाडौं,३ असार। नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
गभर्नर डा.विश्वनाथ पौडेलको दस्तखत रहेका ५ सय दरका नयाँ नोट साविककै आकार र रंगमा चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याइएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा आएका छन्।
हेर्नुहोस् सूचना :

कमेन्ट गर्नुस्

