Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतिया-२ मा आँखा स्वास्थ्य शिविर, दुई सय बढी लाभान्वित
    समाचार

    ओमसतिया-२ मा आँखा स्वास्थ्य शिविर, दुई सय बढी लाभान्वित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार १९, शुक्रबार २३:२४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ स्थित पडसरीमा (रामजानकी मन्दिर) निःशुल्क आँखा चेकजाँच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

    ओमसतिया गाउँपालिकाको २ नं. वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग सम्पन्न शिविरमा २०३ जना वडावासीहरु लाभान्वित भएको वडाअध्यक्ष सितल जि.टी.ले जानकारी दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउँदा नागरिकले सहज रुपमा लाभ लिन सक्ने भएकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

    उनले कार्यक्रमले समयमै आँखा सम्बन्धी समस्याको पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    शिविरमा सहभागीहरुको निःशुल्क आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधि र आवश्यक परामर्श प्रदान गरिएको थियो।

    लुम्बिनी नेत्रालयका बाह्य कार्यक्रम संयोजक नवराज वलीका अनुसार, परिक्षणमा ३४ जनामा मोतियाबिन्दु, ४ जनामा आँखामा मासु पलाएको, ३ जनामा आँखाको नानीमा घाउ, ८ जनामा एलर्जी, २ जनामा आनो उठेको, ३० जनामा नजिकको र १५ जनामा टाढाको दुरी समस्या पहिचान भएको छ ।

    शिविरमा आँखा परीक्षणका क्रममा शल्यक्रिया (अपरेशन) आवश्यक रहेको पहिचान भएका बिरामीलाई लुम्बिनी नेत्रालयमा ५० प्रतिशत छुटसहित शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको वडाअध्यक्ष जि.टी.ले बताए।

    यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने वडावासीले सहुलियतपूर्ण सेवा पाउने र उपचार खर्चको भारसमेत उल्लेखनीय रुपमा कम हुने विश्वास लिइएको उनको भनाइ छ।

    वडा कार्यालयले शिविर सफल बनाउन सहयोग गर्ने लुम्बिनी नेत्रालय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा कार्यक्रममा सहभागी सम्पूर्ण वडावासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नागरिकको आवश्यकता अनुसार यस्ता स्वास्थ्य सेवा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आँखा शिविर ओमसतिया गाउँपालिका लुम्बिनी नेत्रालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.