


काठमाडौं,१४ साउन। सरकारले २३ जना सहसचिवहरुको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरुको सरुवा तथा कामकाजमा खटाएको हो।

मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रुपमा कार्यरत सहसचिवहरुलाई नयाँ जिम्मेवारी तोकेको हो।
को-कहाँ पुगे ? हेर्नुहोस् सूची :


कमेन्ट गर्नुस्

