Close Menu
    What's Hot

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते0
    विशेष

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते0
    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री अमेरिका जाँदै, अर्थमन्त्रीलाई कार्यवाहकको जिम्मेवारी
    प्रमुख समाचार

    प्रधानमन्त्री अमेरिका जाँदै, अर्थमन्त्रीलाई कार्यवाहकको जिम्मेवारी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन ६, मंगलवार १३:५३ गते
    फाइल फोटो
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,६ असोज। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार, प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    असिम शाह वालेन्द्र शाह स्वर्णिम वाग्ले
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.