Close Menu
    What's Hot

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    २०८३ आश्विन २७, मंगलवार १३:०३ गते

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    २०८३ आश्विन २७, मंगलवार १२:४३ गते

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:०३ गते0
    फोकस लुम्बिनी

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १२:४३ गते0
    अर्थ

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १२:१३ गते0
    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?
    अर्थ

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १२:१३ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, २७ असोज। रुपन्देहीस्थित बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार पौडेलले ८ सय ३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६ सय १ मत प्राप्त गरे।

    निर्वाचन समितिका अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्। उनले ७ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६ सय ९८ मत पाए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै, उद्योग उपाध्यक्षमा दीनेश श्रेष्ठ ७ सय १२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी निर्मित कसजुले ६ सय ९३ मत प्राप्त गरे। वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ७ सय १९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७ सय मत पाए।

    संघको महासचिवमा बसन्तप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ७ सय १४ मत प्राप्त गर्दै जमुना पौडेललाई पराजित गरेकी हुन्। जमुना पौडेलले ७ सय २ मत प्राप्त गरेकी छन्।

    कोषाध्यक्षमा टिकाराम बञ्जाडे निर्वाचित भएका छन्। उनले ७ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रतिक पोखरेल (शर्मा) ले ६ सय ७३ मत पाए ।

    संघको सचिवमा दीपकप्रसाद चापागाइँ निर्वाचित भएका छन्। उनले ७ सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काशीराम शर्मा पौडेलले ६ सय ४८ मत प्राप्त गरे।

    त्यस्तै, सहकोषाध्यक्षमा कमला पोखरेल शर्मा पराजुली (मञ्जु) निर्वाचित भएकी छन् । उनले ८ सय ६८ मत प्राप्त गर्दै जाकिर हुसेनलाई पराजित गरेकी हुन् । हुसेनले ५ सय ४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बुटवल उद्योग वाणिज्य संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    २०८३ आश्विन २७, मंगलवार १३:०३ गते

    ‘संघीय सरकार प्रदेशका अधिकार हस्तान्तरण गर्न उदासीन’

    २०८३ आश्विन २७, मंगलवार १२:४३ गते

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.