Close Menu
    What's Hot

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    २०८३ मंसिर ५, शुक्रबार १३:२१ गते

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    २०८३ मंसिर ५, शुक्रबार १३:१३ गते

    प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

    २०८३ मंसिर ५, शुक्रबार १३:०३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:२१ गते0
    मेन स्टोरी

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:१३ गते0
    राजनीति

    प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:०३ गते0
    प्रमुख समाचार

    सीमाबाट मोबाइल पार्ट्स तस्करी : ठूलो परिमाणमा कभर र टेम्पर्ड ग्लास बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:५४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने
    प्रमुख समाचार

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:२१ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

    शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले मंसिर २६ देखि २८ गतेसम्म हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    शाही गत फागुनमा सम्पन्न निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद हुन्। उनी हाल पार्टीको संसदीय दलका नेतासमेत रहेका छन्।

    जुम्लाबाट निर्वाचित शाहीले अब पार्टीको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ज्ञानेन्द्र शाही राप्रपा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    २०८३ मंसिर ५, शुक्रबार १३:१३ गते

    प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

    २०८३ मंसिर ५, शुक्रबार १३:०३ गते

    सीमाबाट मोबाइल पार्ट्स तस्करी : ठूलो परिमाणमा कभर र टेम्पर्ड ग्लास बरामद

    २०८३ मंसिर ३, बुधबार १४:५४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.