Close Menu
    What's Hot

    भैरहवामा भानुभक्त आचार्यको पूर्णकदको सालिक राखिने

    २०८३ मंसिर ५, शुक्रबार १४:०६ गते

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    २०८३ मंसिर ५, शुक्रबार १३:२१ गते

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    २०८३ मंसिर ५, शुक्रबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    भैरहवामा भानुभक्त आचार्यको पूर्णकदको सालिक राखिने

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १४:०६ गते0
    प्रमुख समाचार

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:२१ गते0
    मेन स्टोरी

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:१३ गते0
    राजनीति

    प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १३:०३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा भानुभक्त आचार्यको पूर्णकदको सालिक राखिने
    विशेष

    भैरहवामा भानुभक्त आचार्यको पूर्णकदको सालिक राखिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १४:०६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,४ मंसिर। भैरहवामा नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक निर्माण सुरु गरिएको छ। सामूहिक विद्यालय परिवार रुपन्देहीको पहलमा सिद्धार्थ बसपार्क परिसरस्थित पार्कमा सालिक निर्माणको काम अघि बढाइएको हो।

    सिद्धार्थनगर नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुन लागेको सालिक स्थलमा बिहीबार नगरप्रमुख इस्तियाक अहमद खानले शिलान्यास गरेका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तले पुर्‍याएको योगदानको सम्मान तथा स्मरण गर्ने उद्देश्यले सालिक निर्माण गर्न लागिएको सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णुप्रसाद पन्थीले जानकारी दिए।

    नगरप्रमुख खानले राष्ट्रका गौरव तथा ऐतिहासिक व्यक्तित्वहरुको योगदानलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने बताए। यस्ता व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई इतिहास, भाषा र साहित्यप्रति प्रेरित गर्ने उनको भनाइ छ।

    भारतमा निर्माण गरिएको ६ फिट अग्लो पूर्णकदको सालिक भैरहवा ल्याइसकिएको छ। अहिले सालिक राख्ने संरचना निर्माणको काम भइरहेको र तीन साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भानुभक्त आचार्य सामूहिक विद्यालय परिवार सिद्धार्थ बसपार्क
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    राप्रपाका ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने

    २०८३ मंसिर ५, शुक्रबार १३:२१ गते

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

    २०८३ मंसिर ५, शुक्रबार १३:१३ गते

    प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

    २०८३ मंसिर ५, शुक्रबार १३:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.