
भैरहवा, २९ पुस ।
आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
Advertisement

Advertisement
Advertisement

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ ।
कमेन्ट गर्नुस्

