
भैरहवा । सिराहा प्रहरीले कटुवा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका यादवले औरही गाउँपालिका ३ मा व्यक्तिसगँ विवाद गर्ने क्रममा घटनास्थलमा पुगेको प्रहरीले उनको शरीर खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

