


भैरहवा । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले पर्सामा कुमोद ढुंगेल, रुपन्देहीमा रन्जितसिंह राठौर, चितवनमा भावेश रिमाल, मोरङमा नवराज कार्की, झापामा मिलन केसीलाई सरुवा गरेको छ ।

त्यसैगरी, काभ्रेमा बसुन्धरा खड्का, धादिङमा गौतम केसी, कन्चनपुरमा चक्रराज जोशी, अपिल बोहरा तनहुँ, दयानिधि ज्ञवाली सर्लाही, बासुदेव पाठक गोरखा, विनोद शर्मा सिन्धुलीको एसपीमा सरुवा भएका छन् । रुपेश खड्का सुर्खेत, राजन भूजेल गुल्मी, विष्णुहरि कोइराला डोटी छन् ।
हेर्नुस को कहाँ सरुवा भए ?








कमेन्ट गर्नुस्

