Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » आँखामा मोतिबिन्दु भएको छ ? सिद्धार्थनगरमा निःशुल्क शल्यक्रिया गराउनुस् !
    प्रमुख समाचार

    आँखामा मोतिबिन्दु भएको छ ? सिद्धार्थनगरमा निःशुल्क शल्यक्रिया गराउनुस् !

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० चैत्र २०, मंगलवार १३:२७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० चैत ।
    के तपाईको आँखाको मोतिबिन्दु भएको छ ? यदि भएको छ र आर्थिक अभावका कारण शल्यक्रिया गराउन सक्नु भएको छैन भने चिन्ता नलिनुहोस् । यहाँको सिद्धार्थनगर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका स्थायीबासीहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थापन गरेको छ ।

    जसका लागि नगरपालिकाको कार्यालय र नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल लुम्बिनी प्रदेशबीच सम्झौता पत्रमा दुवै पक्षको दस्तखस्त सहित पत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिकाको तर्फबाट प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र अस्पतालको तर्फबाट कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कविन्द्र वज्राचार्यले हस्ताक्षर गरेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आँखामा मोतिविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नगरवासीलाई परेको समस्यालाई मध्यनजर गर्दै कार्यक्रम लागु गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले जानकारी दिए ।

    आँखाको निःशुल्क शल्यक्रियाले नगरवासी लाभान्वित हुने विश्वास लिइएको उनले बताए । उक्त सेवा लिनका लागि नगरवासीले बसोवास गरेको सम्बन्धित वडा कार्यालय वा नगरपालिका कार्यालयबाट सिफारिसका आधारमा नगरमा रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गराउने सक्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

    उनका अनुसार अस्पतालमा एक दशमलव ५ प्रतिशत (एक सय रुपैयाँ) शुल्कमा नाम दर्ता गरी नगरवासीले आँखामा मोतिविन्दु लागे/नलागेको आफै जाँच गराउनुपर्ने छ । यदि जाँचमा मोतिविन्दु लागेको पहिचान भएमा त्यसपश्चात लाग्ने शुल्कमा नगरपालिकाले ८४ प्रतिशत र अस्पतालले १४ दशमलव ५ प्रतिशत व्यर्होने गरी सम्झौता भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ मोतिबिन्दु सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.