


काठमाडौं, २१ चैत । गृह मन्त्रालयले नौ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरुको विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको जनाएको छ ।
विजया कुमारी प्रसाईलाई गृह मन्त्रालयबाट इलाका प्रशासन कार्यालय साँखुमा पठाइएको छ भने इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत सिता परियारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची, कसको सरुवा कहाँ भयो ?

कमेन्ट गर्नुस्

