
भैरहवा, १२ बैशाख । जंगलमा डढेलो निभाउन गएको दमकलमै आगो लागेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।आगलागीले दमकलको ईन्जिन सहितको आगाडी भाग क्षती भएको छ ।
Advertisement

Advertisement
Advertisement

तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै आगाको लप्का पुगेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कमेन्ट गर्नुस्

