Close Menu
    What's Hot

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    अर्थ

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:४४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला
    प्रमुख समाचार

    सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ जेष्ठ ३, बिहीबार १७:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ जेठ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विधार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको छ ।

    कार्यालयले आधारभुत तह देखि नै विधार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको हो । दुई दिनसम्म संचालन कार्यशालामा नगरभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरु सहभागी छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सन्था विधी अनुसार संन्थामा विधार्थीले शिक्षकले कुनै वर्ण, शब्द, वाक्य र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ्, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विधार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण गर्न नसकेमा शिक्षकले तुरुन्तै सुधार गरी शुद्ध उच्चारणका लागि अभ्यास गराउँछन् ।

    विधालयमा विधार्थीहरुको पठनको अनुगमनको क्रममा शुद्धता र द्रुततामा कमजोरी पाइएपछि आधारभूत तह देखि नै विधार्थीहरुमा शुद्धता र द्रुतता ल्याउनका लागि तालिमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।

    ‘यो तालिमले विधार्थीहरुले पढाई र बुझाईमा कहाँ गलत गर्छन् , ठ्याक्कै त्यसलाई सुधार गर्नका लागि हामीले शिक्षकहरुलाई तालिम दिएका छौँ’ उनले भने, ‘तालिमले विधार्थीहरुको पढाई र बुझाई दुवैमा शुद्धता तथा द्रुतता आउनेमा विश्वस्त छौँ ।’

    उदाहरणका लागि कक्षा १ का विधार्थीहरुको शुद्ध र द्रुत पठनका लागि शिक्षकले पठनसीप परिक्षण गर्नेछन् । जसमा विधार्थीले पाठ÷परिच्छेदको कथा पढ्नु्पर्ने हुन्छ । यदि एक मिनेटमा ३५ वा सो भन्दा माथी शब्द शुद्ध उच्चारण र ६० प्रतिशत बुझाई भएमा त्यस विधार्थीलाई एडभान्सको रुपमा वर्गिकरण गरी उत्कृष्ट मानिनेछ । ६० प्रतिशत बुझाईका लागि पनि विधार्थीले पढेको कथाबाट बनाइएको १० वटा प्रश्नको सही उत्तर दिएको हुनुपर्छ । यसैगरी कक्षा दुई र तीनका विधार्थीहरुका लागि पनि पठनसीप जाँच फाराम मार्फत परिक्षण गरिनेछ । विधार्थीले परिक्षणमा गरेको गल्तीलाई सच्याउनका लागि विधार्थीको विवरण सहित डायरी बनाई राख्नका लागि तालिममा शिक्षकहरुलाई सिकाइएको प्रशिक्षक उत्तर कुमार पराजुलीले बताए ।

    ‘विधार्थीहरुको आधारभुत तहबाटै शुद्ध र द्रुत पठनका लागि हामीले आधारभुत तह (कक्षा १–३) का शिक्षकहरुलाई नै तालिम दिएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेले भनिन्, ‘यसले माथिल्लो कक्षामा विधार्थीहरुको पठनमा शुद्ध र द्रुत हुने विश्वास लिएका छौँ ।’

    शिक्षकहरुले लिएको तालिमको बिहिवार विद्यालयमा अभ्यास समेत गरेका छन् । तालिममा प्राप्त ज्ञान अनुसार लिलाराम न्यौपाने मा.विद्यालयका शिक्षकहरुले विद्यालयका एक सय बीस जना विधार्थीहरुको पठनसीपको जाँच र प्राप्त नतिजाको कार्यशालामा विश्लेषण समेत गरेको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.