
काठमाडौं, १५ जेठ । आज दिउँसो १ बजे संघीय संसदमा पेश हुने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ ।
मंगलबार बिहान ११ बजे डाँकिएको मन्त्रीपरिषद बैठक दुई घण्टा पछि सरेसँगै बजेट भाषण पनि दुई घण्टा पछि सरेर दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

