
भैरहवा, २१ जेठ । गृह मन्त्रालयले चार सहायक सीडिओसहित आठ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुस सूची

कमेन्ट गर्नुस्

