Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा भन्सारद्धारा चिनीसहित ट्रक र चालक नियन्त्रणमा
    अर्थ

    भैरहवा भन्सारद्धारा चिनीसहित ट्रक र चालक नियन्त्रणमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १३, बिहीबार १४:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १३ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको साढे दश टन चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

    रुपन्देहीको मायादेवी गाउँपालिको झुलनीपुरबाट बिहिवार बिहान साढे दुइ बजे लु २ ख २८३६ नम्बरको ट्रकमा २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । उनका अनुसार ६ लाख ३० बजार मूल्य बराबरको उक्त चिनीको प्रज्ञापन पत्र, बिलबिजक नभएको अवस्था नियन्त्रणमा लिइएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उक्त क्षेत्रबाट निरन्तर रुपमा भन्सार छली गरेर विभिन्न साम्रगी भित्रिने गर्दछ । गत भदौ ८ गते पनि भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको दुई सय बोरा चिनीसहित ग २ ख १२९० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

    कार्यालयका अनुसार नियन्त्रणमा लिइएको मायादेवी गाउँपालिका–२ तुल्सीपुरका चालक शिवकुमार यादवले सोधपुछको क्रममा ट्रकमा चामल रहेको बताएपछि जाँच गर्दा चिनी बरामद भएको हो । भैरहवा भन्सार कार्यालयको प्रमुखमा नारद गौतम आएपछि भन्सार छली विरुद्ध कार्यालयको सक्रियता बढेको देखिएको छ । उनको नेतृत्वमा कार्यालयले धमाधम भन्सार छलीका साम्रगी, गाडी र व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्दै आएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चिनी तस्करी भैरहवा भन्सार कार्यालय मायादेवी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.