


भैरहवा, २१ भदौ। सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले नेपालगंज-नानपारा १३२ के.भी प्रशारणलाइन आयोजनालाई बाँके जिल्लामा प्रशारणलाइनको टावर प्याड निर्माणको लागि करिब दुई विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्नेसहित विभिन्न २४ वटा निर्णय समेत गरेको छ ।

के-के भयो निर्णय ? हेर्नुहोस् सूची:



कमेन्ट गर्नुस्

