
भैरहवा, २७भदौ। नेपाली कांग्रेले रुपन्देहीको तिलोत्तमा नगरपलिकासहित २१ वटा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका स्थानीय तहहरुलाई उत्कृष्ट कार्य गरेको आधारमा सम्मान गरेको हो ।
बिहीबार सानेपास्थित केन्द्रिय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन र कम बेरुजु हुने स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेका तहहरुलाई सम्मान गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूचीः



