Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    अर्घाखाँची,१३ कात्तिक। लुम्बिनी प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण गर्दै युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्न ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको छ। कृषि, उत्पादन तथा साना उद्योग सञ्चालन गर्न चाहने युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको कार्यविधि निर्माण कार्य भइरहेको प्रदेश सरकारले जनाएको छ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार अर्घाखाँचीमा उद्योगी तथा व्यवसायीसँगको छलफलमा युवालाई उद्यमी बनाउने कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए। उनले कृषि र उत्पादनमूलक क्षेत्रमा युवाको आकर्षण बढाउन ब्याज अनुदान उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा नीतिगत समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले व्यवसायीका सुझावका आधारमा आवश्यक कानुन र नीतिमा सुधार गरिने बताए।

    यस्तै, यातायातसम्बन्धी सेवा जिल्लास्तरमै विस्तार गर्ने र पटके सेवासम्बन्धी व्यवस्था सहज बनाउन कार्यविधि संशोधन गर्ने विषयमा पनि सरकारले छलफल गरिरहेको उनले जानकारी दिए।

    प्रदेशका १२ वटै जिल्लाका उद्योगी तथा व्यवसायीसँग छलफल गरी समस्या र सुझाव संकलन गर्ने सरकारको योजना रहेको मुख्यमन्त्री आचार्यले बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कृषि उद्यमी कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्य युवा उद्यमशीलता युवा उद्यमी प्रोत्साहन युवा स्वरोजगार कार्यक्रम युवालाई उद्यमी बनाउने योजना युवालाई ब्याज अनुदान लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश सरकार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.