
भैरहवा,६असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
साइबर अपराधको आरोपमा प्रहरी आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित उनको निवासबाट पक्राउ गरेको थियो।साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
Advertisement

Advertisement
Advertisement

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
कमेन्ट गर्नुस्

