
काठमाडौं,१५ असोज। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् ।
उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

असोज १० गतेदेखिको बर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।
कमेन्ट गर्नुस्

