


गोरखा,२४असोज। गोरखामा एक महिलाको हत्या गरिएको छ । पालुङ्टार नगरपालिका-७ पुर्ने पिपलस्थित घरमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी २८ वर्षीया रश्मि कुमालको हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापश्चात उपचारका लागि लक्ष्मी सामुदायिक अस्पतला हुँदै दमौली अस्पताल लैजादा चिक्तिसकले मृत घोषणा गरेको हो।

घटनामा मृतककै आफन्त संग्लन रहेको प्रराम्भिक अनुसन्धानमा पाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
कमेन्ट गर्नुस्

