
काठमाडौं,२४ असोज। नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।ललितपुरस्थित केन्द्रिय कार्यालयमा अपरान्ह १२ बजे बैठक बस्नेछ ।
बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

