


झापा,२९असोज। प्रहरीले होटलमा छापा मारेर १२ जना जुवाडेहरुलाई पक्राउ गरेका छ। झापाको शिवसताक्षी नगरपालिकामा रहेको सगरमाथा होटेल जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट तास र ५ लाख ४ हजार ३० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

पक्राउ परेकाहरु उपर जुवा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

