Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भारतबाट १२ जना बालबालिकाको उद्दार
    प्रमुख समाचार

    भारतबाट १२ जना बालबालिकाको उद्दार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ३, शनिबार ११:३२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ कार्तिक । भारतका विभिन्न सहरमा बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन विताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल-भारतमा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इण्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

    शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुले सहारा दिने किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार उद्धार गरिएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इण्डियाले भैरहवास्थित विभिन्न संस्थाहरुको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो।

    विगतदेखि पारिवारिक, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पंजामा परेर भारत जाने र त्यहाँ बेचविखनमा पर्ने गरेको उनले जानकारी दिए ।

    उद्धार गरिएका बालिबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १(१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।

    उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न संघसंस्था, जिल्ला प्रशासन, प्रहरी, सशस्त्र लगायतले सहयोग गरेका थिए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवीय कार्यमा किन इण्डियाले गरेको योगदान महत्वपूणर् रहेको जानकारी दिए । प्रजिअ अर्यालले आफन्त, दलाल र प्रलोभनले नेपाली बालबालिकाहरु बेचविखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबै क्षेत्रले उत्तिकै काम गर्नुपर्ने बताए । सुरक्षाकर्मीले रातदिन खटेर काम गर्दा समेत दाललले विभिन्न भित्री नाकाको प्रयोग गरेर बालबालिकालाई भारत पुर्‍याएर बेचविखन गर्ने गरेको भन्दै उनले सबै मिलेर यसलाई रोक्न लागिपर्नुपर्ने बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध किन इण्डिया मानव बेचविखन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.