Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवल स्वास्थ्यको हब बन्दै गएको छः सभामुख घर्ती
    समाचार

    बुटवल स्वास्थ्यको हब बन्दै गएको छः सभामुख घर्ती

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २४, शनिबार २१:१५ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले रुपन्देहीको बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् ।

    बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै उनले अब बुटवलवाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजी क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि.सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नुपर्ने उनले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले बुटवल हस्पिटल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौं जाने बिरामीहरुले धेरै दुःख र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाइ छ ।

    उक्त अवसरमा पूर्वस्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसाबले उपयुक्त बनेको भन्दै यसले अझै आफूलाई स्पेशल हुने गरी फोकस गर्नुपर्ने बताए । उनले बुटवल हस्पिटल प्रा.लि.आएपछि बिरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा बनाउनुपर्ने बताए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पूर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल बने पनि यसको दिगोपनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा. कृष्ण खनाल लगायतको सहभागीता रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तुलाराम घर्ती बुटवल बुटवल हस्पिटल लुम्बिनी प्रदेश सभामुख सभामुख तुलाराम घर्ती मगर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.