
भैरहवा, ३० कार्तिक । नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले शुक्रवार सूचना जारी गर्दै रिक्त पदमा आवेदन मागेको हो ।
आवदेन दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ । योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सकिने जनाइएको छ ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्

