
भैरहवा, ७ मंसिर । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवा भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीद्धय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
Advertisement

Advertisement
Advertisement

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । गत कात्तिकमा उनीहरु बढुवा सिफारिसमा परेका थिए ।
कमेन्ट गर्नुस्

