
काठमाडौं,९ मंसिर। एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा गरिएको छ ।
एसियन क्रिकेट काउन्सिलको आयोजना युएईमा हुने एसिया कपका लागी हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।
Advertisement

Advertisement
Advertisement

एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदैछ । हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाल टिममा रहेका छन् ।

