
भैरहवा, १४ मंसिर। नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफरिस समितिको बैठकले उनीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । चिकित्सातर्फ डा.केदार खड्गी, डा.धन्दबहादुर बुढाथोकी, डा.पवन कुमार राय र डा.सुवर्ण कुँवर रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी एसएसपीमा बढुवा गर्न सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


कमेन्ट गर्नुस्

