
भैरहवा, १४ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रीपरिषद्को निर्णय अनुसार रथीमा पदोन्नति भएका केसीलाइ शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
कमेन्ट गर्नुस्

