
भैरहवा, ३० मंसिर । नेपालको स्थानीय बजारमा आइतबार सुनको मूल्य २ हजार २ सय घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य पनि गिरावट आएको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

