
काठमाडौँ,७ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

