Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतियामा बेलहिया प्रहरीको नागरिक सुनुवाई
    समाचार

    ओमसतियामा बेलहिया प्रहरीको नागरिक सुनुवाई

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष १०, बुधबार १२:२७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १० पुस। ईलाका प्रहरी कार्यालय बेलहियाले ओमसतिया गाउँपालिका-४ मा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यालयले नागरिक प्रति उत्तरदायित्व प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाहका लागी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेले ओमसतिया-४ मा प्रहरी बिट स्थापनाका लागि माग गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । उनले सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा मलखाद भारतबाट ल्याउँदा प्रहरीले कुनै किसिमको दुख दिएको गुनासो अहिलेसम्म नआएको जनाए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले ओमसतिया गाउँपालिकामा प्रमुख समस्या नै लागुऔषध रहेकोले यसको रोकथाम र नियन्त्रणका लागी गाउँपालिकाले प्रहरीसँग समन्वय गरी कार्ययोजना बनाएर काम गर्ने बताए । उनले जनतामा जनचेतना अभिबृद्धि गर्नका लागी पालिकाले बिभिन्न किसिमका कार्यक्रमहरु ल्याएको जनाए।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जनताको गुनासो सम्बोधन गर्नका लागी नै नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउँदै नागरिकले प्रहरी माथी बिश्वास गर्न सकेमात्र समाजमा शान्ति सुरक्षा, अमनचयन, अपराध नियन्त्रण लगायत बिभिन्न गैरकानुनी क्रियाकलापको नियन्त्रण गर्न सकिने बताए ।

    उनले नागरिक बर्दी बिनाको प्रहरी भएकोले जनताले दिएका साथ सहयोग र सूचनाको आधारमा नै अपराध नियन्त्रण र अनुसन्धान गर्ने भएकोले सत्य सूचना दिन समेत आग्रह गरे ।

    सूचनाको स्रोत नै नागरिक भएकोले समाजमा घटेका बिभिन्न अपराधिक क्रियाकलापका बारेमा समयमै जानकारी गराए नागरिकका गुनासो र अपराध नियन्त्रण समयमै गर्न सकिने बताए । उनले जनताले अपेक्षा गरे अनुसारको पारदर्शी काम प्रहरीले गर्ने भएकोले प्रहरी माथी बिश्वास गर्न आग्रह गर्दै नागरिकको सुरक्षामा प्रहरी दिनरात खटिएको बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ईलाका प्रहरी कार्यालय बेलहिया ओमसतिया गाउँपालिका जिल्ला प्रहरी कार्यालय रुपन्देही नागरिक सुनुवाई नेपाल प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.