Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » धमाधम फरार समात्दै पर्वत प्रहरी
    प्रमुख समाचार

    धमाधम फरार समात्दै पर्वत प्रहरी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष १९, शुक्रबार २२:२७ गते
    advertisement
    advertisement
    advertisement

    पर्वत,१९ पुस । पछिल्लो समययता पर्वत प्रहरीले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्न थालेको छ। अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाए पाएका फरार प्रतिवादीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

    पुस महिनाको १९ दिनमा मात्र २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पवर्तका सूचना अधिकारी एवं प्रहरी निरक्षिक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को पुस १९ गतेसम्म ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख एवं डीएसपी रविन विष्टले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’ अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई खोजी गरी पक्राउ गर्ने कार्य भइरहेको उनले जनाए ।

    वर्षौ अघि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि प्रहरी दिनरात खटेर कार्यसम्पादन गरिरहेको उनी बताउँछन् ।

    कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत दैनिक जसो फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले सुनाए ।

    प्रहरीका अनुसार चालु आर्थिक वर्षको करिब ९ महिनामा २४ लाख ५९ हजार बढी जरिवाना र ३६ वर्ष ११ वर्ष ९ दिन सजाए भुक्तानका लागि ६८ जनालाई पक्राउ गरिएको छ। जसमध्ये साउन महिनामा २ जना, भदौमा ३, असोजमा १, कार्तिकमा १३, मंसिरमा २० र पुसमा २९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । तथ्यांक अनुसार पनि पछिल्लो केही महिनायता पर्वत प्रहरीको सक्रियता देखिएको छ ।

    दण्डहिनता अन्त्य गर्ने उद्देश्य प्राप्तीका लागि विभिन्न कसुरमा जरिवाना तथा कैद सजाए पाएका फरार रहेका व्यक्तिहरुको विषयमा जानकारी भए सूचना उपलब्ध गराउनका लागि समेत जिल्ला प्रहरी कार्यालय पर्वतले आग्रह गरेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध जिल्ला प्रहरी कार्यालय पवर्त नेपाल प्रहरी पर्वत प्रहरी फरार प्रतिवादी सुरक्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.