
भैरहवा,२२पुस। सोमबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको किनबेच भइरहेको महासंघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

