
भैरहवा, २ माघ। काठमाडौंको काँडाघारीबाट ठूलो परिमाणमा रक्तचन्दन बरामद भएको छ।
बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बोरामा बाँधेर राखिएको ४ सय ६२ किलो रक्तचन्दन बरामद गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रक्तचन्दनका साथै प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन्।
कमेन्ट गर्नुस्

