
भैरहवा, १६ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

