
भैरहवा, १८माघ । नेपालको स्थानीय बजारमा शुक्रवार एकैदिन सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएकोमा शुक्रवार सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

