Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा धमाधम समातिँदै फरार
    प्रमुख समाचार

    रुपन्देहीमा धमाधम समातिँदै फरार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ २४, बिहीबार १२:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २४ माघ। रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । रुपन्देहीको विभिन्न प्रहरी युनिटहरुले कर्तव्य ज्यान मुद्दा, कुटपिट, सार्वजनिक अपराध, भ्रष्टाचार र लागूऔषध मुद्दाका एक दर्जन फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    अदालतबाट सजाए फैसला भएपछि मुद्दाका प्रतिवादीहरु फरार थिए । प्रहरीले अभियान चलाएर फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । कर्तव्य ज्यान र कुटपिटको मुद्दामा फरार रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ का साधु तिवारी, जोगी तिवारी, फौजदार मुसलमान र रामजित लोधलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले पक्राउ गरेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक अपराध र कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–४ का साजन थापा, युवराज थापा, बुटवल उपमहानगरपालिका–१ का शिवलाल बिक, बुटवल–३ का राजेन्द्र अमात्यलाई पक्राउ गरेको छ ।

    भ्रष्टाचार मुद्दामा फरार रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का नागेन्द्रप्रसाद तिवारीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलले लागूऔषध र सार्वजनिक अपराध मुद्दामा फरार रहेका बुटवल–७ का सन्तोष राना, बुटवल–७ का सन्दिप राना र तिलोत्तमा नगरपालिका–४ का सुरज गुप्तालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका प्रतिवादीहरुलाई सजाए भुक्तानका लागी जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी सुरज कार्कीले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इलाका प्रहरी कार्यालय बुटवल इलाका प्रहरी कार्यालय लुम्बिनी कोटहीमाई गाउँपालिका जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरी फरार प्रतिवादी रुपन्देही प्रहरी वडा प्रहरी कार्यालय बुटवल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.