
काठमाडौ, २९ माघ । काठमाडौको कमलपोखरीस्थित सान्दार मःम पसलमा आगलागीमा घाइते भएका दुई कामदारको मृत्यु भएको छ।
सोमबार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रबिन राईको र मंगलबार विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

गत बिहीबार ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुस्

