
पोखरा,३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
पोखराको स्थानीय अस्पतालमा समान्य उपचार गरेर हेलिकप्टरबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

शनिवार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए।
कमेन्ट गर्नुस्

