Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा म्यासेज पढेको थाहा नदिन के गर्ने ?
    समाचार

    म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा म्यासेज पढेको थाहा नदिन के गर्ने ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन ४, आईतवार १७:२६ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,४ फागुन। कहिले कसो सामाजिक सञ्जाल म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको म्यासेज बक्समा प्राप्त म्यासेजको तत्काल जवाफ पठाउन सकिदैन्। तर, म्यासेज ‘सिन’ गरेर पनि जवाफ नदिँदा पठाउने व्यक्तिलाई अप्ठ्यारो लाग्न सक्छ। यही कारण धेरै प्रयोगकर्ताले ‘सिन’ भएको देखाउँदै चाहँदैनन् ।

    यदि तपाईं पनि म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा पठाइएको म्यासेज पढेर पनि अर्कोलाई थाहा नदिने तरिका खोज्दै हुनुहुन्छ भने, तल दिएको सेटिङ अपनाउनुहोस् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    म्यासेन्जरमा यसरी सेटिङ गर्नुहोस्:

    १. मेसेन्जर एप खोल्नुहोस् ।
    २. देब्रेतर्फ माथि रहेको तीन धर्कामा क्लिक गर्नुहोस् ।
    3. सेटिङ आइकन (⚙) मा जानुहोस् ।
    4. Privacy and Safety मा क्लिक गर्नुहोस् ।
    5. Read Receipts अप्सन अफ गर्नुहोस् ।

    -अब तपाईंले म्यासेज हेरेपछि पनि ‘सिन’ देखिनेछैन ।

    ह्वाट्सएपमा ‘Read Receipts’ कसरी अफ गर्ने ?

    १. ह्वाट्सएप खोल्नुहोस् ।
    २. दायाँ माथि रहेको तीन थोप्ला (⋮) मा क्लिक गर्नुहोस् ।
    ३. Setting मा जानुहोस् ।
    ४. Privacy अप्सन खोल्नुहोस् ।
    ५. Read Receipts को अफ्सन बन्द गर्नुहोस् ।

    -अब तपाईंले म्यासेज पढे पनि पठाउने व्यक्तिलाई ‘ब्लू टिक’ देखिनेछैन ।

    इन्स्टाग्राममा ‘Read Receipts’ अफ गर्ने तरिका

    १. इन्स्टाग्राम खोल्नुहोस् र प्रोफाइल सेक्सनमा जानुहोस् ।
    २. तीन धर्का (≡) मा थिचेर सेटिङ खोल्नुहोस् ।
    ३. Messages and Story Replies मा जानुहोस् ।
    ४. Show Read Receipts मा गएर अफ गर्नुहोस् ।

    -अब तपाईंको म्यासेज हेरिसकेको कुरा पठाउने व्यक्तिले थाहा पाउने छैन ।

    यी सेटिङहरू प्रयोग गरेर तपाईंले सामाजिक सञ्जालमा कसैले पठाएको म्यासेज पढे पनि, पठाउने व्यक्तिले ‘सिन’ भएको जानकारी पाउने छैनन् । यसले तपाईंलाई समय अनुसार रिप्लाइ गर्ने सुविधा दिन्छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इन्स्टाग्राम म्यासेन्जर सामाजिक सञ्जाल ह्वाट्सएप
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.