Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा शुक्रवारदेखि लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेशस्तरीय प्रशिक्षण
    राजनीति

    भैरहवामा शुक्रवारदेखि लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेशस्तरीय प्रशिक्षण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन ८, बिहीबार १७:२१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ८ फागुन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक कार्यक्रम गर्न लागिएको छ । भैरहवामा आयोजना गरिएको उक्त कार्यक्रम फागुन ९ र १० गते (दुई दिन) संचालन हुने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

    कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा संयोजक तथा पूर्वउपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने बताइएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट २ सय जना प्रशिक्षार्थीहरुको सहभागीता रहनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘विभिन्न सातवटा विषयमा सातजना प्रशिक्षकले सहजीकरण गर्नुहुनेछ’,उनले भने,‘लुम्बिनी प्रदेशभित्रका जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिको क्षमता अभिवृद्धि एवं सशक्तिकरण प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले पालिका र वडास्तरमा पुगेर अन्यलाई प्रशिक्षण दिने उनले बताए ।

    ‘नयाँ पुस्ताको मनोविज्ञानलाई आत्मसात गर्दै उनीहरुलाई लोकतान्त्रिक सिद्वान्त र आचरणका आधारमा प्रशिक्षित गरी सक्षम, अनुशासित, कर्मशील, उद्यमशील, इमानदार, नैतिकवान, असल मानिस, असल लोकतन्त्रवादी र असल कांग्रेसका रुपमा विकास गर्नु आवश्यक छ’,उनले भने,‘यही आवश्यकतालाई अनुभव गरी महासंघले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म (आदिवासी जनजाति) जागरण अभियानमार्फत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।’

    महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले प्रशिक्षण कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा आबद्ध विभिन्न जातीय संगठनसहित लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका अन्य भातृ संगठनका नेता–कार्यकर्ताहरु पनि सहभागी हुने जानकारी दिइन् ।

    ‘पहिचान, पहुँच र प्रतिनिधित्व संगठन, व्यवस्थापन र प्रशिक्षण’, भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष नर बहादुर थापा (सुरज) ले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाली कांग्रेस भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.