
भैरहवा, ११ फागुन। आज सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।
कमेन्ट गर्नुस्

