


काठमाडौं,१९ फागुन। पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल उपचारका लागि भर्ना गरिएको छ।
शाहको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। नर्भिक अस्पातलले उनको उपचार जारी रहेको बताएको छ।

कमेन्ट गर्नुस्

